images
images

हिमालयन रिइन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

हिमालयन रिइन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • हिमालयन रिइन्स्योरेन्सद्वारा ४.२१ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

    काठमाडौँ / हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ  ।  कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

    images
    images

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।  

    कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार