images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ शाखा थली र कमलविनायकमा

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको नयाँ शाखा थली र कमलविनायकमा

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । 

    images
    images
    images
    images

    बैङ्कले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएकोे हो । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा सुविधाहरू दिने बताए ।

    बैङ्कले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैङ्किङ र २६४ वटा एटिएममार्पmत सेवा प्रदान गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार