images
images

सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • images
    images
    सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ ।

    images
    images

    प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आजै नयाँ मन्त्रीहरूले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

    उनका अनुसार नयाँ मन्त्रीहरूको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । 

    आज सपथ लिने मन्त्रीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहेको बताइएको छ । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार