images
images

मन्त्रिपरिषद् पुनर्गठन : तीन जना विनाविभागीय मन्त्रीले लिए सपथ, सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा

मन्त्रिपरिषद् पुनर्गठन : तीन जना विनाविभागीय मन्त्रीले लिए सपथ, सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा

सोमवार, फागुन २१ २०८०
सोमवार, फागुन २१ २०८०
  • मन्त्रिपरिषद् पुनर्गठन : तीन जना विनाविभागीय मन्त्रीले लिए सपथ, सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा

    काठमाडौँ / नेपाली काँग्रेससहितको गठबन्धन तोडेर एमालेसँगको नयाँ गठबन्धनसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

    images
    images

    राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    योसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन पनि गरेका छन् । नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका छन् ।

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार