images
images

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सांसदको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सांसदको प्रश्नको जवाफ दिने

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • images
    images
    प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सांसदको प्रश्नको जवाफ दिने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

    images
    images

    बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने भएका हुन् । 

    नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको ििवषयमा प्रधानमन्त्रीको जवाफ माग्दै आएको थियो । 

    आजै सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने भएको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम  सार्वजनिक गर्ने भएका हुन् । 
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार