images
images

हिमालयन लाइफमा रोजगारीको अवसर, कसरी दिन सकिन्छ आवेदन ?

हिमालयन लाइफमा रोजगारीको अवसर, कसरी दिन सकिन्छ आवेदन ?

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • हिमालयन लाइफमा रोजगारीको अवसर, कसरी दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले एक सुचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो । 

    images
    images

    उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ ।

    कम्पनीका अनुसार अनुभवि र दक्ष उम्मेदवारलाई बढी प्राथमिकता दिन जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार