images
images

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत,ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्ययोर योर फिउचर भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

    सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभुत बैंकिङ तथा वित्तीय अवधारणाहरू लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार