images
images

नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • images
    images
    नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लि. र विराटनगरस्थित न्युरो कार्डियो  एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. (न्युरो अस्पताल) बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएकव छ ।

    images
    images

    बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

    उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार