images
images

इलाममा ७ हजार बढी मतसहित अग्रता बढाउदै सुहाङ, चौथो स्थानमै अड्कियो रास्वपा

इलाममा ७ हजार बढी मतसहित अग्रता बढाउदै सुहाङ, चौथो स्थानमै अड्कियो रास्वपा

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    इलाममा ७ हजार बढी मतसहित अग्रता बढाउदै सुहाङ, चौथो स्थानमै अड्कियो रास्वपा

    इलाम / प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले ७ हजार मतसहित अग्रता कायमै राखेका छन् । 

    images
    images

    फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा उनले १ हजार ९२४ बढी मतले अग्रता कायम राखेका हुन् । 
    हालसम्म सुहाङले ७ हजार ३३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्का ५ हजार १०९ मतसहित उनलाई पछ्याइरहेका छन् ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत प्राप्त गरेका छन् । 

    रास्वपा उम्मेदवार मिलन लिम्बु भने सुरुवाती चरणदेखि चौथो स्थानबाट अघि बढ्न सकेका छैनन् । उनले हालसम्म १ हजार १०२ मत प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार