images
images

रेमिट्यान्स भित्र्याउन उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

रेमिट्यान्स भित्र्याउन उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    रेमिट्यान्स भित्र्याउन उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

    काठमाडौं / नेपाल एसबिआई बैंक रेमिट्यान्स आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक उत्सव समारोहको अवसर पारेर मिति गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

    images
    images

    उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/ ८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

    नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालयका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार