चर्चित समाचार
  • सरकारको २६ निर्णयहरू केके हुन् ?

    सरकारको २६ निर्णयहरू केके हुन् ?

    शुक्रवार, जेठ १८ २०८१
    शुक्रवार, जेठ १८ २०८१
  • सरकारको २६ निर्णयहरू केके हुन् ?

    काठमाडौँ / बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २६ निर्णयहरू गरेको छ । बैठकले नेपाल विशेष सेवा (बिसौं संशोधन) नियमावली, २०८१ मा लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ।

    नेपाल र चीन सरकारबिच हुने भूकम्पीय अनुसन्धानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने सरकारको निर्णय रहेको छ । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निर्णयमा सरकारले सहसचिव तारादत्त भट्टलाई नेपाल प्रत्यायन केन्द्रको कार्यकारी निर्देशक पदमा कामकाज तोक्ने निर्णय गरेको छ । 

    यसैगरी प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी सरकारको निर्णय छ । 

    विस्तृतमा हेर्नुस् 

    1.jpg

    2.jpg

    3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार