चर्चित समाचार
  • आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    काठमाडौँ / आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । 

    कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको आइसिएफसि फाइनान्स डिबेञ्चर २०८८’ नामक ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो ।

    कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्काशनको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागि पठाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त प्रस्तावलाई जेठ २८ गते स्वीकृती दिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार