सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले राहत सामग्री वितरण गरेको छ । 

    images
    images

    कम्पनीले बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई राहत सामग्री वितरण गरेको  हो । 

    कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।

    सोही अनुरुप २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्री्रहरु वितरण गरेको छ राहत वितरण असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा गरेको कम्पनीको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार