रमणीय घुची पाटन छायाँनाथ रारा नगरपालिका–७ मा पर्दछ । विशला घाँसे मैदानमा चरिरहेका खच्चड, घोडा र भेँडाहरुको बथान अनि माथि घेरिएको जंगल एउटा उत्कृष्ट पाटन हो ।
प्रकृतिसाग रमाउने हरुका लागि घुची पाटन एउटा उत्कृष्ट गन्तव्य बन्न सक्छ । भर्जिन घुची पाटनसँग मितेरी लाउन आउनेहरुले साँच्चै नसोचेको नयाँ स्वाद पाउनेछन् ।
तस्बिर स् सुरेश आचार्य ररासस