प्रतितोला २ हजार ७ सय रुपैयाँले घट्यो सुनेको मूल्य, कतिमा हुदैछ कारोबार ?

प्रतितोला २ हजार ७ सय रुपैयाँले घट्यो सुनेको मूल्य, कतिमा हुदैछ कारोबार ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    प्रतितोला २ हजार ७ सय रुपैयाँले घट्यो सुनेको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / सातको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयााले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज नेपाली बजारमा शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको हो । 

    महासंघको अनुसार आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । 

    यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार