images
images

लमजुङमा पहिरो : तीनवटा घर पुरियो, चारजनाको मृत्यु

लमजुङमा पहिरो : तीनवटा घर पुरियो, चारजनाको मृत्यु

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • लमजुङमा पहिरो : तीनवटा घर पुरियो, चारजनाको मृत्यु

    लमजुङ / जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । 

    images
    images
    images
    images

    पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । 

    पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए । 

    उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार