images
images

गोलभेँडा केजीको १३०, भन्टा ८० रुपैयाँ आलु ५५ रुपैयाँ, काठमाडौंमा कुन तरकारीको भाउ कति ?

गोलभेँडा केजीको १३०, भन्टा ८० रुपैयाँ आलु ५५ रुपैयाँ, काठमाडौंमा कुन तरकारीको भाउ कति ?

शनिवार, असार २९ २०८१
शनिवार, असार २९ २०८१
  • गोलभेँडा केजीको १३०, भन्टा ८० रुपैयाँ आलु ५५ रुपैयाँ, काठमाडौंमा कुन तरकारीको भाउ कति ?

    काठमाडौंमा आज शनिबार गोलभेडा ठूलो (नेपाली) ११० रुपैयाँदेखि १३० रुपैयाँ प्रतिकेजी पर्दछ । यस्तैगरी गोलभेडा सानो (लोकल) ४५ रुपैयाँदेखि ५५ रुपैयाँसम्म रहेको छ । अधिकांश तरकारी   तथा फलफूल अविरल वर्षाको प्रभावका कारण मूल्य बृद्धि भएको छ । भने केही तरकारीहरु वर्षाको प्रभाव देखाएर व्यपारीहरुले मूल्यबृद्धि गरेको पाइन्छ । सानो खालको टनेलको गोलभेँडा भने ७८ रुपैयाँसम्म  पर्दछ । 
    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार आलु रातो५५, आलु रातो (भारतीय)
    आलु रातो (मुडे)आलु सेतो ४८ रुपैयाँ रहेको छ । कालीमाटीमा पाइने मूल्य सूचि हो तर, खुद्रा बजारमा यसको मूल्य फरक पर्दछ । 
    प्याज सुकेको (भारतीय) ९० देखि ९५ रुपैयाँसम्म पर्दछ ।  लोकल गाँजर नै ९० रुपैयाँ रहेको छ ।  लोकल बन्दा २५ रुपैयाँ काउली स्थानिय ४० रुपैयाँ स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ  पर्दछ । 

    भन्टा लाम्चो ८० रुपैयाँ रहेको छ । भन्टा डल्लो खालको भने  ९० रुपैयाँसम्म पर्दछ ।  यस्तैगरी तने बोडी ९० रुपैयाँसम्म पर्दछ । मकै बोडी १०० घिउ सिमी (लोकल) १७० रुपैयाँसम्म रहेको छ ।  यस्तैगरी तितो करेला ९०  रुपैयाँ प्रतिकेजी, लौका ७० रुपैयाँ  परवर (लोकल)  ८० रुपैयाँसम्म पर्दछ । यस्तैगरी ताजा माछा (छडी)  केजीको २६० रुपैयाँ  राजा च्याउ ३०० रुपैयाँसम्म पर्दछ ।

    अन्य बाँकी तरकारी तथा फलफूलको मूल्य सूचि हेर्नुस विवरणमा

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार