images
images

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • नेपाल एसबिआई बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । 

    नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्डबाट सम्मानित भएको हो ।

    बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरकोमा आईक्यानले बैंकलाई उक्त प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको हो ।

    काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लाई उक्त अवार्ड प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार