images
images

भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको ओली सरकार दसैँ–तिहारपछि ढल्छ – सुदन किराँती

भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको ओली सरकार दसैँ–तिहारपछि ढल्छ – सुदन किराँती

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको ओली सरकार दसैँ–तिहारपछि ढल्छ – सुदन किराँती

    काठमाडौँ/ भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार दशै तिहारपछि आफैं ढल्ने नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले बताएका छन् । यसको संकेत प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको उनले स्पष्ट पारे । 
    अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । 

    images
    images

    किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए। 

    अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन उनले भने । 


    उक्त कार्यक्रममा नेता किराँतीले माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार