काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार अमेरिकी एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा पुगेको छ भने खरिद मूल्य १३४ रुपैयाँ ०५ पैसा पुगेको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७४ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९७ पैसा र क्यानेडियन डलर एकको खरिदमा ८९ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्