images
images

अल्टिमाको दसैँ अफर : ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन सार्वजनिक गर्दै

अल्टिमाको दसैँ अफर : ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन सार्वजनिक गर्दै

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • अल्टिमाको दसैँ अफर : ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन सार्वजनिक गर्दै

    काठमाडौँ / अल्टिमा लाइफस्टाइलले दसैँको अवसरमा आफ्ना ग्राहकहरूलाई उपहार र छुटको व्यवस्था गरेको छ । 

    images
    images

    उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने कम्पनीले बताएको हो । 

    यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दसैँ मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई वान गेट वान,’ र ‘१ रुपैयाँ गेम’ समावेश छन् । 

    यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् । 

    अल्टिमाले दसैँको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार