images
images

शाओमीले ल्यायो दसैँ अफर, कुन मोबाइलमा कति पाइन्छ छुट ?

शाओमीले ल्यायो दसैँ अफर, कुन मोबाइलमा कति पाइन्छ छुट ?

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • शाओमीले ल्यायो दसैँ अफर, कुन मोबाइलमा कति पाइन्छ छुट ?

    काठमाडौँ / शाओमीले दसैँ तिहारलाई मध्यनजर गर्दै विशेष अफर ल्याएको छ ।

    images
    images

    ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले मोबाइल खरिदमा रु. ४ हजारसम्मको छुट पाउन  सक्ने  कम्पनीले बताएको छ । 

    जारी चाडपर्व विशेष अफर कार्तिक ३० सम्म लागु हुने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । 

    विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

    विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    कुन मोबाइलमा कति छुट ?                                             

    रेड्मी नोट १३ः

    ६/१२८ जीबी- पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र 
    ८/२५६ जीबी- पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र

    रेड्मी नोट १३ प्रोः

    ८/२५६ जीबी- पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 
    १२/५१२ जीबी- पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र

    रेड्मी नोट १३ प्रो प्लस ५ जीः

    ८/२५६ जीबी- पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र 
    १२/५१२ जीबी- पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ४९,९९९ मात्र 

    ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । 

    त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । 

    रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

    भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार