images
images

काठमाडौंमा बाढी–पहिरोमा ज्यान गुमाउने १० जनाको सनाखत (नामावली)

काठमाडौंमा बाढी–पहिरोमा ज्यान गुमाउने १० जनाको सनाखत (नामावली)

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • काठमाडौंमा बाढी–पहिरोमा ज्यान गुमाउने १० जनाको सनाखत (नामावली)

    काठमाडौंमा बाढी–पहिरोमा ज्यान गुमाउने १० जनाको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    images
    images
    images
    images

    एक जनाको सनाखत हुन बाँकी नै छ। 

    १. भविन्द्र लिम्बू (४३)– दक्षिणकाली नगरपालिका– ८
    २. कुमार तामाङ (४०)
    ३. मनु तामाङ (२३)

    ४.प्रेम बलामी (३७),दक्षिणकाली 
    ५.कान्छा बलामी (३४) 
    ६.देवी लिम्बू (५०)

    ७.सचिन शाह (४०),इचंगुनारायण  
    ८.गर्व तामाङ (३८),चन्द्रागिरि नगरपालिका
    ९. र श्रीमती सबिना तामाङ (३६)

    १०. अजय पाण्डे (२४) कीर्तिपुर


    यस्तैगरी कालिमाटी क्षेत्रमा ज्यान गुमाएका अन्दाजी ४० वर्षीय पुरूषको भने सनाखत हुन बाँकी रहेको परिसरले जनाएको छ । मुलुकभर आएको खराब मौसमका कारण बाढीको बितण्डा छ। काठमाडौंका अधिकांश क्षेत्र जलमग्न देखियो । कहाँ कति क्षति पुगेको छ विवरणहरु आउनै बाँकी छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार