images
images

एनएलजी इन्स्योरेन्सले बोर्डबाट पायो हकप्रद सेयरको जारी गर्न अनुमति

एनएलजी इन्स्योरेन्सले बोर्डबाट पायो हकप्रद सेयरको जारी गर्न अनुमति

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • एनएलजी इन्स्योरेन्सले बोर्डबाट पायो हकप्रद सेयरको जारी गर्न अनुमति

    काठमाडौँ / दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको हो । 

    images
    images
    images
    images

    बोर्डले शुक्रबार सोसम्बन्धी निर्णय गरेको हो । यससँगै अब लामो समयदेखि बोर्डमा अल्झिएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद अब छिट्टै निष्कासन हुनेछ । 

    एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको अनुमति पाएको हो । कम्पनीले ९५ करोड रुपैयाँको ९५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । सो हकप्रदको लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार