images
images

प्रधानमन्त्री ओली आज ४ बजे स्वदेश आइपुग्ने, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

प्रधानमन्त्री ओली आज ४ बजे स्वदेश आइपुग्ने, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • प्रधानमन्त्री ओली आज ४ बजे स्वदेश आइपुग्ने, फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली आज ४ बजे स्वदेश फर्किने भएका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज स्वदेश फर्किन लागेका हुन् । 

    images
    images
    images
    images

    स्वदेश फर्किएको एक घण्टापछि अर्थात ५ बजे नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । 

    गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क गएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार