images
Logo
images
images
images

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता किन स्थगित भयो ?

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता किन स्थगित भयो ?

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता किन स्थगित भयो ?

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । 

    images
    images
    images
    images

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार