images
images

आज कोशी प्रदेशमा बदलीको सम्भावना, भोलि देशभर पानी पर्ने मौसमविद्को पूर्वानुमान

आज कोशी प्रदेशमा बदलीको सम्भावना, भोलि देशभर पानी पर्ने मौसमविद्को पूर्वानुमान

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • आज कोशी प्रदेशमा बदलीको सम्भावना, भोलि देशभर पानी पर्ने मौसमविद्को पूर्वानुमान
    images
    images

    काठमाडौँ / देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

    मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सदुरपश्चिम प्रदेशको मौसम सफा रहने मौसमविद्ले जनाएको छ ।

    भोलि बुधबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार