images
images

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा धनिराम शर्मा

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा धनिराम शर्मा

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा धनिराम शर्मा

    काठमाडौँ / नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका धनिराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

    images
    images
    images
    images

    सरकारको भर्दा २० गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिवसमेत रहेका शर्मालाई टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । 

    टेलिकमको संस्थापक समूहअन्तर्गत सदस्यमा नियुक्त भएका शर्माले असोज २२ गते गोपनीयताको सपथ ग्रहण गरेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार