images
images

प्रचण्डलाई ओलीको जवाफ : हतियार नचलाए पनि बिसाउने तरिका सिकाउछौँ’

प्रचण्डलाई ओलीको जवाफ : हतियार नचलाए पनि बिसाउने तरिका सिकाउछौँ’

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • प्रचण्डलाई ओलीको जवाफ : हतियार नचलाए पनि बिसाउने तरिका सिकाउछौँ’

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् । 

    images
    images
    images
    images

    आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् । 

    प्रधानमन्त्री उनले भने, “हिजो एकजना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थेँ । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिस्र्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने । त्यसलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौं तर बिसाउन लगाउन जानेको छौँ ।” 

    शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार