images
images

सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो, कति पुग्यो ?

सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो, कति पुग्यो ?

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / पछिल्लो साता यता सुनको मूल्य बृद्धि हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला सुनको मूल्य १ लाख ६९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । 

    आज भने तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोवार भएको चाँदीे आज ३० रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार