images
images

सुनको मूल्य एकैपटक तोलामा २७ सय रुपैयाँ घट्यो, अब प्रतितोला कति ?

सुनको मूल्य एकैपटक तोलामा २७ सय रुपैयाँ घट्यो, अब प्रतितोला कति ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • सुनको मूल्य एकैपटक तोलामा २७ सय रुपैयाँ घट्यो, अब प्रतितोला कति ?
    images
    images

    काठमाडौँ / नयाँ रेकर्ड मूल्य नजिक पुगेको सुनको मूल्यमा आज बुधबार भने उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो । 

    मङ्गलबार छापावाल सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँ थियो । आज भने घटेर प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ पुगेको चाँदी आज १ हजार ९ सय ३० रुपैयाँमा कारोबार हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार