images
images

डिल्लीराज जोशीको नेतृत्वमा कृषि उपज थोक बजार अत्तरियाको नयाँ कार्यसमिति चयन

डिल्लीराज जोशीको नेतृत्वमा कृषि उपज थोक बजार अत्तरियाको नयाँ कार्यसमिति चयन

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    डिल्लीराज जोशीको नेतृत्वमा कृषि उपज थोक बजार अत्तरियाको नयाँ कार्यसमिति चयन
    images
    images

    संघीय कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाको नयाँ कार्यसमिति डिल्लीराज जोशीको नेतृत्वमा चयन भएको छ । अत्तरिया कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको बिहीबार सम्पन्न चुनावी सभाले जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष जोशी निवर्तमान समितिका सदस्य हुन् ।

    images
    images

    समितिको सदस्यहरूमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन् ।

    संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिमा तीनजना कृषकबाट र तीनजना व्यवसायीबाट छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । सोहि बमोजिम सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार