images
images

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मंगलवार, चैत ५ २०८१
मंगलवार, चैत ५ २०८१
  • images
    images
    अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का
    images
    images

    काठमाडौँ / अछाममा मंगलबार भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर आज बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

    यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर  ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार