images
images

सम्झौताको १० महिनापछि पुल निर्माण सुरु, २०८१ जेठमै निर्माण सक्नेगरी भएको थियो सम्झौता

सम्झौताको १० महिनापछि पुल निर्माण सुरु, २०८१ जेठमै निर्माण सक्नेगरी भएको थियो सम्झौता

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • सम्झौताको १० महिनापछि पुल निर्माण सुरु, २०८१ जेठमै निर्माण सक्नेगरी भएको थियो सम्झौता
    images
    images

    तनहुँ / भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो । 

    पुल रु दुई करोड ५९ लाख ५७ हजारमा वि.सं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो ।

    विसं २०८२ मङ्सिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे ।  

    शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार