images
images

उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध

उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध
    images
    images

    काठमाडौँ / काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले  उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । 

    सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण  तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । यसैबीच, केयुकेएलले परीक्षणका रूपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार