images
images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    काठमाडौँ / बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका(६ बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिराज तामाङ पक्राउ परेका छन् । फरार रहेका तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मङ्गलबार काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार