images
images

पुरातात्विक महत्वको विषयवस्तु समट्दै एभरेष्ट बैंकले ल्यायो नयाँ बर्षको क्यालेन्डर

पुरातात्विक महत्वको विषयवस्तु समट्दै एभरेष्ट बैंकले ल्यायो नयाँ बर्षको क्यालेन्डर

शुक्रवार, चैत १५ २०८१
शुक्रवार, चैत १५ २०८१
  • पुरातात्विक महत्वको विषयवस्तु समट्दै एभरेष्ट बैंकले ल्यायो नयाँ बर्षको क्यालेन्डर
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका हुन् । 

    सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । 

    बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार