images
images

प्रधामन्त्रीले भेटे सभापति देउवालाई, मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधामन्त्रीले भेटे सभापति देउवालाई, मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • प्रधामन्त्रीले भेटे सभापति देउवालाई, मन्त्रिपरिषद्को बैठक बस्दै
    images
    images
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो । 

    मन्त्रिपरिषद् बैठक डाक्नुअघि प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com