अटो

काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नक्कली लाइसेन्सको विषयमा निष्पक्ष छानबिन हुने बताए । आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरूबिचको उच्चस्तरीय समन्वय बैठक राख्दै...