बैंकवित्त

काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेसन खुला गरेको छ । ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैङ्कर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरूसँगको सहकार्यमा बैङ्कले साइकल...