बैंकवित्त

काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा एनआईएमबी स्मार्ट लोन को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा...