Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८.७३ प्रतिशतले कम हो। गत वर्ष बैंकले...