बैंकवित्त

काठमाडौँ / महालक्ष्मी विकास बैङ्क लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । ‘सबल बैङ्क, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली...