बैंकवित्त

काठमाडौँ / साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता भएको छ । ग्राहक र कर्मचारीहरूलाई उपचारमा विशेष छुट उपलब्ध गराउने उद्देश्यले आइतबार बैङ्क र हस्पिटलबिच उक्त सम्झौता भएको हो ।  सम्झौतामा बैङ्ककोतर्फबाट प्रमुख कार्यकारी...