बैंकवित्त

काठमाडौँ / एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूका लागि ‘ब्याज छुट योजना’ ल्याएको छ । ‘साथीसँगै सवल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्त कार्यक्रको अभ्यास गर्दै आइरहेको उक्त लघुवित्तले आर्थिक शिथिलताका...