images
images

आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • आज अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / बिहीबार अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ १९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २८ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६६ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ १२ पैसा र बिक्रीमा २८ रुपैयाँ २५ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya'.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार