images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

बुधवार, चैत १४ २०८०
बुधवार, चैत १४ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६२ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार