
Enter your email address and we will send you a link to reset your password.
नेपालीको महान चाड बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन हो । मुलुकभर शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ। ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार...