मार्केट मुभमेन्ट

काठमाडौँ / नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रा. लि.ले दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी...