images
Logo
images
images
images

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • images
    images
    बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

    काठमाडौँ / उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । 

    images
    images

    गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।  उक्त जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  

    त्यसविरुद्ध उच्च अदालत पाटनको ढोका ढक्ढक्याउन पुगेकामा उनले सफाइ पाएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार